Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

पुँजी बजार प्रदर्शनीमा थामीनसक्नु भीड (फोटोफिचर)

२०७५ बैशाख २६ गते

बैंकिङ खबर । काठमाडौँको भृकुटीमण्डपमा बुधबारदेखि प्रथम पुँजी बजार प्रदर्शनी २०७५ सुरु भएको छ । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसर पारेर आयोजना गरिएको प्रदर्शनीमा हजारौँको संख्यामा विद्यार्थी, सेयर लगानीकर्ता एवम् सर्वसाधारणहरुले अवलोकन गरेका छन् । हेरौँ, प्रदर्शनीमा देखिएको अवलोकनकर्ताको भीड :