Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

रैराङ हाइड्रोको आठ लाख ४० हजार कित्ता आईपिओ आउने

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आठ लाख ४० हजार कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ४० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

कम्पनीले आयोजना प्रभावितका लागि सेयर निष्काशन गरी वितरण गरिसकेको छ । कम्पनीले ९.९ मेगावाटको इवाखोला आयोजना निर्माण गरिरहेको छ ।