Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

अर्थ मन्त्रालयको सचिवमा राजन खनाल, ३० सचिवको हेरफेर : को कहाँ ?

२०७४ चैत्र २३ गते

बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक विभिन्न मन्त्रालयका ३० सचिवहरुको सरुवा गरेका छन् । राजश्व सचिव शिशिर ढुंगानालाई भने यथावत राखिएको छ ।

कसले पायो कुन जिम्मेवारी ?
अर्थमन्त्रालय सचिव : राजन खनाल 
गृह मन्त्रालय सचिव : प्रेमकुमार राई 
युवा तथा खेलकुद मन्त्रालयका सचिव : मोहनकृष्ण सापकोटा 
शिक्षा मन्त्रालयका सचिव : खगराज बराल 
सञ्चार मन्त्रालयका सचिव : महेन्द्रमान गुरुङ 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव : महेश्वर न्यौपाने 
रक्षा मन्त्रालयका सचिव : विष्णु लम्साल  
योजना आयोगका सचिव : शरच्चन्द्र पौडेल 
भौतिक पूर्वाधार मन्त्रालयका सचिव : मधुसुदन अधिकारी 
श्रम तथा रोजगार मन्त्रालयका सचिव : महेशप्रसाद दाहाल 
पुनिर्निर्माण प्राधिकरणका सचिव : अर्जुनकुमार कार्की 
कृषि मन्त्रालयका सचिव : डा. युवकध्वज जीसी 
वन मन्त्रालयका सचिव : विश्वनाथ ओली 
उपराष्ट्रपतिको कार्यालय सचिव : शंकरप्रसाद अधिकारी 
सार्वजनिक खरिद अनुगमन कार्यालय सचिव : मधुप्रसाद रेग्मी 
काठमाडौं महानगरपालिका सचिव : यादवप्रसाद कोइराला