बैंकिङ खबर / सप्तरी जिल्लाका ११ स्थानीय तहमा हाल सम्म बैंक शाखा पुग्न सकेका छैनन् । जिल्लाका १९ स्थानीय तहहरु मध्ये ८ तहमा मात्रै बैंक शाखा पुगेका छन् । जिल्लाको सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, खडक नगरपालिक, पातो नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र बोदेबरसाइन नगरपालिकामा मात्रै बैंक शाखा सञ्चालनमा छन् ।
यि हुन् बैंक नपुगेका तह
छिन्मस्ता गाउँपालिका
तिरहत गाउँपालिका
वलान विहुल गाउँपालिका
तिलाठी कोइलाडी गाउँपालिका
विष्णपुर गाउँपालिका
वेल्ही चपेना गाउँपालिका
महादेवा गाउँपालिका
रुपनी गाउँपालिका
सुरुङ्गा गाउँपालिका
कृष्णसरवान गाउँपालिका
डाक्नेस्वरी गाउँपालिका


