Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर ब्रोकरहरुले मार्जिन लेन्डिङ सुविधा प्रदान गर्ने, धितोपत्र बोर्डले जारी गर्यो यस्तो निर्देशन

२०७४ कार्तिक २१ गते

सेयर ब्रोकरहरुले अब लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा प्रदान गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता तथा सेयर ब्रोकरहरुको माग बमोजिम सेयर ब्रोकरहरुको कार्यक्षेत्र विस्तार गर्नका लागि मार्जिन कारोबासम्बन्धी आवश्यक निर्देशन जारी गरी केही नीतिगत व्यवस्थाहरु गरेको छ । यस व्यवस्थाको कार्यान्वयनका लागि बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४’ जारी गरेको छ । अब नेप्सेले कार्यविधि बनाएपछि ब्रोकरहरुले मार्जिन लेन्डिङको सुविधा प्रदान गर्नेछन् । तर ब्रोकरहरुले लगानीकर्तालाई मार्जिन लेन्डिङ सुविधा दिँदा बोर्डले राखेका विभिन्न शर्तहरु पूरा गर्नुपर्नेछ ।

उक्त निर्देशनमा भएका मूख्य १० बुँदाहरु यसप्रकार छन् :