Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

३२.५ प्रतिशत बोनस सेयर दिँदै सिर्जना फाइनान्स

२०७४ कार्तिक १९ गते

बैंकिङ खबर । सिर्जना फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई ३२ दशमलव ५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको कात्तिक ६ मा बसेको सञ्चालक समितिको १७७ औं बैठकले ३२ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।