Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

१० प्रतिशत बोनस सेयर वितरण गर्दै लक्ष्मी बैंक

२०७४ कार्तिक ५ गते

लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कार्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले ७४ लाख ७२ हजार ४ सय १२ कित्ता बोनस सेयर र कर प्रयोजनको लागि ३ करोड ९३ लाख २८ हजार ४ सय ४८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।