Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नविकरण शूल्क नबुझाउने ४० कम्पनीको सेयर कारोबार रोक्का

२०७४ कार्तिक १ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत ४० वटा कम्पनीको कारोबार रोक्का गरिएको छ । समयमा बार्षिक नबिकरण शुल्क नबुझाएका कारण यी कम्पनीहरुको कारोबार रोक्का गरिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
 
कारोबार रोक्का गरिएका ४० कम्पनीमध्ये, १९ वटा कम्पनी लामो समयदेखि निष्कृय रहेका थिए । बाँकी १६ कम्पनीको भने मंगलबारसम्म नियमित कारोबार भइरहेको थियो । नविकरण शुल्क बुझाए लगत्तै उनीहरुको सेयर कारोबार खुल्ने नेप्सेले बताएको छ ।