Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

चुक्तापुँजी पुर्याउने कसरतमा ‘सिनर्जी फाइनान्स’ : ७० प्रतिशत हकप्रद जारी गर्दै

२०७४ आश्विन ९ गते

सिनर्जी फाइनान्स लिमिटेडले ७० प्रतिशत अर्थात एक बराबर ०.७०को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्स संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनका लागि उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल सिनर्जीको चुक्तापुँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।