Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारी बैंकमा आठ सय भन्दा बढीका लागि रोजगारी खुल्यो

admin २०७४ आश्विन ९ गते
सेयर:

सरकारी बैंकमा जागीर गर्ने हो ? हो भने तयारी थालिहाल्नुहोस् । सरकारी स्वामित्वमा कृषि विकास बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । 

कृषि विकास बैंक लिमिटेडले २६० जना कर्मचारी माग गरेको छ । यही असोज २० गतेभित्रमा आवेदन दिइसक्न बैंकले आह्वान गरेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५७१ जना कर्मचारी माग गरेको छ । जागीर गनए इच्छुक नेपाली नागरिकलाई अनलाइनबाट एप्लाई गर्न आह्वान गरिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।