Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माइक्रोफाइनान्समा जागीर खुल्यो

२०७४ आश्विन ३ गते
सेयर:

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा विभागीय प्रमुख माग गरेको छ । संस्थाले अस्थायी, करार र स्थानीय अधिकृत नियुक्त गर्न लागेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई यही असोज २२ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।