Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एसएलसी पास गरेकालाई माइक्रोफाइनान्समा रोजगारीको अवसर

२०७४ भाद्र १५ गते
सेयर:

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको छ । एसएलसी तथा एसईई परीक्षा पास गरेका र ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक रहेका नेपाली नागरिकलार्ई भदौ ३० गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ ।