२०७४ भाद्र १३ गते

दुई लघुवित्त संस्थामा रोजगारीको अवसर खुल्यो

नेरुडे लघुवित्त विकास बैंक लिमिटेड र रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । नेरुडेले केही संख्यामा शाखा अधिकृत माग गरेको छ । एप्लाई गर्ने म्याद असोज २ गतेसम्म रहेको छ । 

 

रिलायबलले शाखा प्रमुख, बरिष्ठ सहायक, सहायक, कनिष्ट सहायक र प्रशिक्षार्थी सहायक पदमा कर्मचारी नियुक्त गर्न लागेको छ । भदौ २६ गतेसम्म आवेदन दिन पाइने माइक्रोफाइनान्सले जनाएको छ ।