Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिटिजन्स बैंकले निःशुल्क अनलाइन आस्वा सेवा प्रदान गर्ने

२०७४ श्रावण २५ गते

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइृपिओ एफपिओको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको छ । यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बंैकमा खाता खोली आस्वा सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।