Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

छ्याङ्दी हाइड्रोपावरको संस्थापक सेयर नेप्सेमा सूचिकृत

२०७४ श्रावण ११ गते

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको २७ लाख कित्ता संस्थापक सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । बुधबार नेप्सेमा सूचिकृत भएको यो सेयरका लगानीकर्ताले अर्को सातादेखि कारोबार गर्न सक्नेछन् ।  नेप्सेमा सूचिकृत गराएको एक साताभित्रमा सेयरको कारोबार सुरु गर्नुपर्ने प्रावधान रहेको छ ।