Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एसईई उतीर्णलाई रोजगारीको अवसर, गणपति माइक्रोफाइनान्सले फ्रेस कर्मचारी माग्यो

२०७४ श्रावण ३ गते
सेयर:

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा प्रशिक्षार्थी सहायक मागेको छ । संस्थाले एसएलसी अर्थात एसईई उतीर्ण गरेका र १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका फ्रेस उम्मेदवारलाई छ महिना प्रशिक्षण दिने गरी नियुक्त गर्न लागेको हो ।