Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अरुण भ्याली हाइड्रोको एफपिओ ३०१ रुपैयाँमा

२०७४ असार २५ गते

अरुण भ्याली हाइड्रो पावर लिमिटेडले प्रतिकित्ता ३०१ रुपैयाँमा थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्ने भएको छ । अरुण भ्यालीले धितोपत्र बोर्डको निर्देशिका अनुसार एफपिओको मुल्य घटाएको हो । नयाँ मुल्य अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २०१ रुपैयाँ प्रिमियर थप गरी प्रतिकित्ता ३०१ रुपैयाँमा एफपिओ जारी गर्ने छ ।