Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दुई बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

२०७४ जेष्ठ ३१ गते

नेप्सेमा बुधवार दुई कम्पनीको ९९ लाख चार हजार चार सय २८ दशमलव शून्य छ कित्ता बोनस सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमई बैङ्कको ९८ लाख ६२ हजार आठ सय २८ दशमलव शून्य छ कित्ता र माउण्ट मकालु डेभलपमेण्ट बैङ्क लिमिटेडको ४१ हजार छ सय कित्ता बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत भएको हो ।