Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मिसन डेभलपमेन्ट बैंकले पायो वोनस सेयर जारी गर्ने अनुमति

२०७४ जेष्ठ १८ गते

मिसन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति पाएको हो । मिसनको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त अनुपातमा लाभांश पाउनेछन् ।