Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एकैदिन नेप्सेमा पाँच कम्पनीको सेयर सूचिकृत

२०७४ जेष्ठ १२ गते

शुक्रबार नेप्सेमा पाँच कम्पनीको ९१ लाख ४४ हजार चार सय ९१ दशमलव १९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । कुमारी बैंक लिमिटेडको ५६ लाख ८० हजार ३ सय ९१ दशमलव २९ कित्ता, कामना विकासको १४ लाख २७ हजार सात सय ४३ दशमलव ३, मिथिला लघुवित्त विकासको ६४ हजार ५ सय १ दशमलव २, रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरको छ लाख २९ हजार २ सय र एशियन लाइफ इन्स्योरेन्सको १३ लाख ४२ हजार छ सय ५५  दशमलव चार कित्ता बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचिकृत भएको हो ।