Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

“सिटिजन्स बैंक बण्ड २०७७’’लाई इक्रा नेपालको यस्तो रेटिङ

२०७४ जेष्ठ ८ गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ८.५% “सिटिजन्स बैंक बण्ड २०७७’’ लाई इक्रा नेपाल लिमिटेडले साविकको रेटिंङ्गमा स्तरोन्नती गरि  “[ICRANP] LBBB +” रेटिंङ्ग प्रदान गरेको छ । साथै निष्काशनकर्ताको समेत “[ICRANP-IR] BBB +” रेटिंङ्ग पुष्टि भई आएको इक्रा नेपालले जानकारी दिएको छ ।