Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वदेशी लघुवित्तको सेयर बाँडफाँड आगामी आइतबार

२०७४ जेष्ठ ३ गते

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै जारी गरेको साधारण सेयर (आईपिओ)को बाँडफाँड आइतबार हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको सेयर जेठ ७ गते बाँडफाँड गरिने भएको हो ।

कम्पनीले चैत २५ देखि २९ गतेसम्म तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा १२२ गुणा बढी अर्थात तीन अर्ब ३५ करोडको आवेदन परेको थियो ।