Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर नेप्सेमा सूचिकृत

२०७४ बैशाख २६ गते

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।