सिनर्जी पावरको ७० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत
२०७४ बैशाख २५ गते
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ७० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । सेयर कारोबारका लागि कम्पनीको सेयर सोमबार सूचिकृत गराइएको नेप्सेले जनाएको छ ।