Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अरुण काबेली पावर लिमिटेडको सेयर कारोबार खुल्यो

२०७४ बैशाख १० गते

अरुण काबेली पावर लिमिटेडको सेयर कारोबार वैशाख १० गतेदेखि खुला भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले डाटा अपडेटको लागि भनेर वैशाख ६ गतेदेखि कारोबार बन्द गरेको थियो । सो कम्पनीलाई सीडीएससीले पत्र पठाएपछि कारोबार बन्द गरेको जानकारी दिएको हो ।