Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआईबिएल प्रगति फण्डको साढे सात करोड इकाई नेप्सेमा सूचिकृत

admin २०७३ चैत्र ६ गते
सेयर:

एनआइबिएल प्रगति फण्डको सात करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष एनआइबिएल प्रगति फण्डको ७५ करोड रुपैँया बराबरको सेयर नेप्सेमा आईतबार सूचिकृत भएको हो । इकाईका सेयरधनीले अबको एक हप्तापछि यो संख्याको सेयर कारोबार गर्न सक्नेछन् । 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।