Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा ढुण्डीराज मिश्र निर्वाचित

admin २०७३ फाल्गुन १९ गते
सेयर:

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा ढुण्डीराज मिश्र निर्वाचित भएका छन् । संघकोे सातौं अधिवेसनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भने रुद्रप्रसाद तिमिल्सिना र बाबुराम कोइराला निर्वाचित भएका छन् । 

त्यस्तै, महासचिवमा गोविन्दप्रसाद भण्डारी तथा  सचिवमा डण्डप्रसाद खरेल र कृष्ण केसी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पदमराज जोशी र सहकोषाध्यक्षमा बबी केसी निर्वाचित भएका छन् । सदस्यमा उमाकान्त थपलिया, तुलसीराम गुरागाईँ, बिष्णुवहादुर श्रेष्ठ, सुरेश शिवाकोटी, कृष्णप्रसाद गौतम, हरिप्रसाद अर्याल, भरतदेव पाण्डेय, कमला अर्याल, खगेश्वर भण्डारी र शारदा लोहनी निर्वाचित भएका छन् । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।