Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी, खुला प्रतियोगिताबाट छानिने

२०७३ फाल्गुन १५ गते

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक शाखा प्रबन्धक र कनिष्ट फिल्ड सहायक माग गरेको हो । खुला प्रतियोगिताबाट कर्मचारी छनौट गर्ने गरी संस्थाले १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ५ वर्ष थप) नेपाली नागरिकलाई फागुन २९ गते कार्यालय समयभित्र आवेदन दिइसक्न आह्वान गरेको छ ।