Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्बको विकास ऋणपत्र सोझै बोलकबोल गरी विक्री गरिँदै

२०७३ फाल्गुन ३ गते

नेपाल राष्ट्र बैंकले आज (फागुन ३ गते) १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । यसका लागि अपरान्ह ३ बजेसम्ममा बोलपत्र फारम भरिसक्नुपर्ने बताइएको छ । 

सम्पूर्ण जानकारी तथा बोलपत्र फारमका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://nrb.org.np/pdm/mpo_opsa/4_Outright_Purchase–4._Outright_Purchase_Auction(073-11-03).pdf