Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्बको विकास ऋणपत्र विक्री गरिँदै

२०७३ माघ २८ गते

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोझै बोलकबोलबाट नेपाल सरकारको विकास ऋणपत्र आगामी फागुन १ गते विक्री गर्न लागेको हो । ऋणपत्र खरिद गर्नका लागि फगुन १ गते अपरान्ह ३ बजेसम्म बोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।