Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

२०७३ माघ २३ गते

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही चार्टर्ड एकाउन्टेन्ट, पाँच जना मेनेजमेन्ट ट्रेनी, २० जना ट्रेनी एसिस्टेन्ट र केही संख्यामा जुनियर गोल्ड टेस्टर माग गरेको हो । ३० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २८ फेब्रुअरी अर्थात फागुन १७ गतेसम्ममा अलाइनबाट एप्लाई गर्न आह्वान गरिएको छ । 

अनलाइनबाट एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 
http://www.ctznbank.com/career.php