Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

२०७३ माघ १४ गते

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । काठमाडौँको महाराजगञ्जमा प्रधान कार्यालय रहेको लघुवित्तले हाल सञ्चालनमा भइरहेका र आगामी दिनमा सञ्चालन हुन लागेका विभिन्न शाखा कार्यालयहरुका लागि एक जना मानव संसाधन विभाग प्रमुख, केही शाखा प्रमुख (वरिष्ठ सहायक) र एक जना आईटी सहायक माग गरेको हो । आवेदन दिने मिति माघ २६ गतेसम्म रहेको छ ।