नेपाल राष्ट्र बैंकले पुनः नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्ने प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गर्ने भएको हो ।