Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएमबि बैंकलाई आस्बाको स्वीकृती 

२०७३ माघ ३ गते

एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई आस्बा (Application Supported by Blocked Amount) सेवा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । यस प्रविधिबाट सेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खातामा नै रहने, रकमको ब्याज लगानीकर्ताले पाउने र सेयर परेपछिको रकम मात्र रोक्का रकमबाट कट्टिने भएकाले लगानीकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसले सेयर लगानी व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय मुल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई सुदृढ बनाउन गरेको प्रयासमा थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ ।