Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपियो ७८ लाख ८५ हजार कित्ता सेयर

२०७३ पुष २८ गते

विहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ७८ लाख ८५ हजार चार सय ६६ कित्ता सेयर सूचिकृत भएका छन् ।

सानिमा बैंकको ६८ लाख ८५ हजार छ सय ४८ कित्ता बोनस सेयर र निर्धन उत्थान बैंकको नौ लाख ९९ हजार आठ सय १८ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । आगामी सातादेखि उक्त सेयरको कारोबार सुरु हुनेछ ।