Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकमा जागीर खाने हैन ? सिभिल बैंकमा एप्लाई गर्नुस्, दुई दिन बाँकी छ म्याद

२०७३ पुष २८ गते

सिभिल बैंकले विभिन्न पदका लागि ७७ जना कर्मचारी माग गरेको छ । बैंकले १५ जना शाखा प्रबन्धक, १५ जना क्रेडिट रिलेसनसिप मेनेजर, ७ जना अपरेसन इन्चार्ज, २० जना माइक्रोबैंकिङ एसिस्टेन्ट र २० जना जुनियर एसिस्टेन्ट माग गरेको हो । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १३ जनवरी अर्थात पुस २९ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । अनलाइनमार्फत एप्लाई गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।