Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकद्धारा फेरि २५ अर्बको ऋणपत्र जारी

admin २०८२ पुष १६ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बुधबार फेरि २५ अर्बको ऋणपत्र जारी गरेको छ । बैंकिङ्ग क्षेत्रमा अत्याधिक तरलता भएपछि केन्द्रीय बैंकले आइतबार र बुधबार रकम खिच्ने काम गर्दै आएको हो । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि जारी गरेको ऋणपत्रको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र राखेको छ । यसलाई बोलकबोल प्रकृयाबाट निष्कासन गरिन्छ । ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाटै निर्धारण हुने गर्दछ । कम्तिमा ५ करोडबाट रकम सुरु हुने छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।