Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राजेन्द्र भट्टराई नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

२०८२ पुष ८ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले राजेन्द्र भट्टराईलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ । भट्टराई निर्देशकका रुपमा कार्यरत थिए । सुपरिवेक्षण र नियमनमा उनको राम्रो विज्ञता मानिन्छ । केन्द्रीय बैंकको सिद्धार्थनगर भैरहवामा समेत लामो समय नेतृत्व गरेका उनी केन्द्रीय बैंकका अनुभवी व्यक्ति मानिन्छन् । उनी २०५३ सालमा केन्द्रीय बैंकमा प्रवेश गरेका व्यक्ति हुन् ।