Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

महानगरपालिका भित्र बैंकका शाखा घट्ने संकेत, शाखा कटौटी गर्न बैंकहरु स्वतन्त्र

admin २०८२ मंसिर १५ गते
सेयर:

बैंकिङ खबर / अबका दिनमा महानगरपालीका क्षेत्रभित्र बैंकवित्तका शाखाहरु कटौती हुने भएका छन् । बढ्दो डिजिटलाइजेशनका कारण शहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आफूलाई आबश्यक पर्नेगरी बेंकका शाखा बन्द गर्न वा मर्ज गर्न पाउने भएका हुन् । केन्द्रीय बैंकले चालु आबको मौद्रिक नीति समिक्षामा यो कुरालाई सुविधा दिएको छ । देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने कुरालाई मौद्रिक नीति समिक्षामा उल्लेख गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।