Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति समीक्षा सार्बजनिक (पूर्ण पाठ सहित)

२०८२ मंसिर १५ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्बजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा सार्बजनिक गरेको हो । पछिल्लो समय लगानीको वातावरण कम्जोर हुनुका साथै बैंकवित्तमा रकम धेरै भएर अत्याधिक तरलताको चाँप बढेको छ । यो समीक्षाबाट जेनजी आन्दोलनले पारेको आर्थिक प्रभावलाई सहजिकरण गर्ने अपेक्षा छ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदा त्यसको व्यवस्थापन स्वयं केन्द्रीय बैंकका लागि चुनौतीपूर्ण बनीरहेको छ ।

(मौद्रिक नीति समिक्षाको पूर्ण पाठ)