Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एन आई सी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

२०८२ कार्तिक २१ गते
सेयर:

बैंकिङ खबर/ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दिवाकर भट्टराई सञ्चालकमा मनोनयन गरेको छ । उक्त लघुवित्त वित्तीय संस्थाको मिति २०८२/०७/१९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराई सञ्चालकमा मनोनयन गरेको हो । नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरेका छन् ।