बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । हाल नागवेली लघुवित्तको चुक्तापुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद वितरण गरेपछि बैंकको चुक्तापुँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।