Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

खानीखोला हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचिकृत

२०७३ पुष १९ गते
सेयर:

खानीखोला हाइड्रोपावर कम्पनीको ४६ लाख ५७ हजार १४३ कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीले गत जेठमा ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण सेयर जारी गरेको थियो ।