Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त

२०८२ आश्विन २२ गते
सेयर:

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असोन २१ गते अर्थात मंगलबार बसेको बैठकको निर्णयले जनार्दन देव पन्तलाई नियुक्त गरेको हो ।

संस्थाका तत्कालिन अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजिनामा स्वीकृत भएपछि जनार्दनलाई नयाँ अध्यक्ष नियुक्त गरिएको छ ।