Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लुम्बिनी विकास बैंकमा कर्मचारी माग

admin २०८२ भाद्र १२ गते
सेयर:

बैंकिङ खबर/ लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार, गजेहडा शाखा र महेन्द्रनगर शाखामा शाखा प्रबन्धक र सुपरभाइजर पदका लागि रोजगारी खुला गरिएको हो।

बैंकले सो पदमा काम गरेको अनुभव भएका उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ २५ गतेभित्र आवेदन दिन सक्नेछन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।