Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आशा लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग

admin २०८२ श्रावण ७ गते
सेयर:

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय र विभिन्न शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ।

संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदका लागि आवेदन आह्वान गरेको छ।

ईच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले साउन २१ गतेभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। थप जानकारीका लागि आशा लघुवित्तको आधिकारिक वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।