Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

२०८२ श्रावण ५ गते

बैंकिङ खबर/सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, पीडितहरूले टोल फ्री नम्बर १०० मा फोन गरेर उजुरी गरेपछि उनलाई काठमाडौंको टोखा क्षेत्रमा पक्राउ गरिएको हो।

पीडितहरूले अग्रवालमाथि करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।