बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आवमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य राखेका छन् भने विस्तृत मुद्रा प्रदाय १३ प्रतिशत रहने अनुमान गरेका छन्।