Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्र बैंकको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

२०८२ असार ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको रिक्त रहेको प्रशासन सेवातर्फको प्राविधिक सेवा, सहायक (सूचना प्रविधि) पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत नेपाल राष्ट्र बैंकको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १३/१४/२०८१ (खुला तथा समावेशी) सहायक द्वितीय श्रेणी, प्रशासन र प्राविधिक सेवा, सहायक र सहायक (सूचना प्रविधि) पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगेले जनाएको छ ।

हेर्नुहोस् नतिजा