Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारी खुल्यो

admin २०८२ जेष्ठ २८ गते
सेयर:

बैंकिङ खबर/ सांग्रिला विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले दाङ जिल्ला लमही ब्रान्चका लागि ब्रान्च म्यानेजर र बाग्लुङ जिल्लाका लागि रिलेसन्सिप अफिसर/म्यानेजर माग गरेको हो ।

दुवै पदका लागि स्नातक तह पास गरेको हुनुपर्ने छ । अफिसर तहका लागि स्नातकोत्तर पास गरेका व्यक्तिलाई प्राथमिकता दिने बैंकले जनाएको छ । यसबाहेक पाँच वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने छ । बैंकमा काम गर्न इच्छुक योग्यता पुगेका व्यक्तिले असार १० गतेभित्र आवेदन दिन सक्नेछन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।